|
|
|
 |
|
ग्रेटर नेपाल-ग्रेटेष्ट नेपाली |
|
इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म बर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकि रहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन... रहल »
|
|
|
प्रम पुराण |
|
- By Salokya Form - www.mysansar.com
पहिले ज्ञानेन्द्र, अनि प्रचण्ड अहिले प्रधानमन्त्री माधवकुमार नेपाल। हास्यव्यङ्ग्यकार मनोज गजुरेलको व्यङ्ग्यवाण पछिल्लो चरणमा प्रधानमन्त्री माधवकुमार नेपालतर्फ सोझिरहेको छ। जो होचो उसैको मुखमा होचो, यस्तो किन त ? गजुरेल भ... रहल »
|
|
|
स्वामी रामदेवलाई पत्र |
|
.jpg)
-जोतारे धाइबा-
स्वामी श्री रामदेव,
सेवामा प्रणाम !
विशेष लेखनीय कुरा धेरै भएर नैं अस्पतालको डाक्टरी मेचमा बसी स्टेथिस्कोपको त्यान्द्रो एकछिन खेलाउन छाडेर यसरी कलम समाएको ... रहल »
|
|
|
संबिधान सभालाई खुला पत्र |
|
ब्लगर मिलन
सम्माननीय अध्यक्ष ज्यू,
संबिधान सभा,
काठमाडौँ नेपाल !
लोक सम्मतिको आधारमा राज्य व्यबस्था संचालन गर्ने नेपालको शासकीय परम्परा रहेको र हालैका बर्षहरुमा भएको बिभिन्न आन्दोलनको मागलाइ सम्बोधन गर्ने क्रममा संबैधानिक रु... रहल »
|
|
|
नयाँ नेपालका गीतहरु |
|
नयाँ नेपाल
संघीयता नै हाम्रो एकता
संविधानमा छ लेखेको
कहिल्यै नढल्ने अटल भो राष्ट्र
चार खुट्टाले टेकेको !
प्रचण्डपथ
अग्रगमनको महान यो यात्रा
रोकिने छैन, गरेका छौं हठ
घुमीफिरी किन रुम्जाटार आइन्छ
गोलो छ कि क्या हो प्... रहल »
|
|
|
सिस्नुपानी देउसी |
|
ए भन भन भाइ हो -देउसिरे
भन भन बैनी हो -देउसिरे
कुनैबेला हाम्रो -देशैमा
किनिने बेचिने -केसैमा
संसदबाट बोका -हराउंथे
हङ्कङ्मा पुगेर -कराउंथे
तस्करले तिनलाई -चराउंथे
राजाले उठबस -गराउंथे
अहिले त दरबार -रित्तो छ
रा... रहल »
|
|
|
यो चाहीं नाटक भएन ? |
|
बन्दना
१) पशुपति मा आफुले भारतीये पुजारी राखेको निर्णय १ कल फोन पनि थेग्न नसकी अब आएन्दा नेपाली पुजारी हुन नपाउने गरि घुंडा टेक्नु र पछिल्लो सरकार ले उसकै निर्णय लाई निरन्तरता दिदा, पुजारी को जनै चुदौने, र महरा ले होइन है भनेर बक्तब्य निकाल्नु ... रहल »
|
|
|
क्यारिकेचर @ प्रधानमन्त्रीजी |
|
एन.आर.एन.मलेलियाको आयोजनामा बिजया दशमी शुभकामना कार्यकम्र हालै सपन्न भयो । क्वालालम्पुर, केलाङ् र पेनाङ्मा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट रेस्मा सुनुवार, ज्योती मगर, रञ्जना शर्मा, बिमलराज क्षेत्री लगा... रहल »
|
|
|
The शैं ! |
|
आयो यो कलियूगे श्रीयम् चः ढलिमली
शत्रुक्षयम् बन्दुके,
ऐश्वर्यम् ध्वस्त बने, मति छरपष्ट बने
मानम् चः बुद्धी सुके !
नेता संभ्रान्त बने, जनता पिलन्धरे
सत्यम् चः कता लुके,
नेपाल बिगारे, पथभ्रष्टहरुले
राष्ट्रलाई धोकै धोके !
... रहल »
|
|
|
स्वतन्त्रहरु |
|
संसारमा स्वतन्त्रताको लडाइ चलिरहेको छ,नेपाल र नेपाली त्यसबाट अछुतो रहने कुरै भएन । वास्तवमा भन्नुपर्दा नेपाल नै सबैभन्दा बढि स्वतन्त्र भएको मूलूक हो । अधिकार र प्रजातन्त्रको हकमा स्वतन्त्रता नभएपनि धेरैभन्दा धेरै मानिसहरु आफुलाई स्वतन्त्र भ... रहल »
|
|
|
|
थप खुराकहरू
» |
|
|