very nice manoj jee
keep it up.....
ani ali chado chado updet garne garnu bhaya hune thiyo
thanks
aasish
swiss
Ishwor Devkota writes: Posted on 11/28/2007
update hunai chhadyo ta kina ho....????????????????
shailendra dahal writes: Posted on 11/26/2007
Manoj dai khattra cha loktantra geet....
shailendra
Tara N. Neupane writes: Posted on 11/23/2007
Derai ramro chha. Dai hajur ko kalam le aai hamra neta bhanauda haruko gidi chang bhayao bhane ma pheri hajur lai mail garaula hai ta bye now.
Ishwor Devkota writes: Posted on 11/21/2007
नेपाली जनता सधै साँढेको जुधाई बाच्छाको मिचाई सहेर काला अक्षर भैसी बराबर हुदै माँ काम कुरो एकतिरा कुम्लोबिकी ठिमी तिर कूदने नेताजी हरुको मेरै गोरुको बार्र्ह टक्का माँ गाई मारेर गधा पोस्न त सक्दैनन नि होइना । आफू नाच्न नजान्ने आँगन टेढो भन्ने ई चिप्ला मुखका धमिला पेट्हरू संग के सोध्नु र खोई लुटका धनले फुपुको श्राद्द गर्दै धेरै पटक हामिलाई हिस्स बूढी खिष्सा दात परिसके । लंका जित्ने हनुमान जसपाउने ढेडुन हो आख़िर, जोइन जुंगा , पोई न पोते , सातुन सोप्र्याक कोशा खादै सुसेल्दै गर्ने हाम्रो देशा का राजनेता हरुको रोटी चिल्ला मीठा कुरा खस्रा मीठा त कती सुनियो कती नि। हामित उही क्याता नाउन जस खरानी धस भयो बस्यो । तैरानी मैरानी कसले भरने हो आखिर कुवाको पानी हामी सारा नेपलिको बाहुबलले ल्याको लोकतंत्र जोगाउन का लागी अलिकती बल गर्ने हो भने त जोलाउछ चुक्ली उ जान्छ नि फुक्ली खोई कुरा बुझेको । लहरोतान्दा पहरो गर्जाउने सक्ति हामिमा छ नि त आज सम्म त । कानो गोरुलाई औशी न पुर्ने भनेर हुन्छ र नाजिकै आएको सम्बिधान सभा पनी आकसको फल आंखातारी मर बनाइदिएर ओरालो लागेको मृगको चाल भाको राजतन्त्र लाई सिँह बनाउन पो खोजे छन जस्तो लागी सक्यो अहिले त । हेर्नुस अगुल्टे हनिसकेको कुकुर बिजुली देखेपनी तर्सिंछा कतै हामिलाई आएर हात्तिको मुखामा जीरा त पार्दैन हामी लाइ ।
हामी भारत र अमेरिका को सधै मामाको घोडी मेरै हीही भैदिएर बस्नेहो भने त हामी हुनेबिरुवाको चिलो पात भनेर किन खोक्नु नि नापत्याउने खोलाले नि बगाउछ भनेर किना देखाउन सक्दैनौ हँ ती बिदेशी दलाल हरुलाई। देशगुना को भेस बनाउन सकेनौं भने मताक्छु मुढो बन्चरो ताक्छ घुडो भई हाल्छ्नी अनी हामिलाई ई पापी हरुले उही बादरको हातमा नरिवल त पर्ने हुन । हेर्नुस आज भोली बोलने को पीठो बिक्ने रहेछ नबोलने को चामल पनी बिकदैन भनेर येसो करएको फेरी रात्भरि करायो दक्षीणा नै हरायो हुन्छ कि भन्ने पीर हुने रहेछ क्या । आख़िर ई सबैलाई हामी सबले धोबिको कुकुर घरको न घटकों त पर्ने पर्ने हो खो अझै गहितो माँ घाम लागला जस्तो छिन कुकुरको पुछार बार्र्हबर्ष धुन्ग्रैमा हाले पनी कहा सोझो भई हल्थ्यो र । लाटो देशमा गांडो तन्नेरी बन्न पाकै छन खाने मुख लाइ किन जँगाले छेक्थ्यो र भाकरी जत्रो पेट पारेर भ्यागुताले झै भुडी फर्काएर संसद भवनमा उघ्ना पाए पुगी हाल्नेरहेछ । घिऊ के माँ पोखियो भागैमा भनेर भाँग्राको टोपिमा गुयेलाको फूल सिउरियेझैगरी साठी लाख को एयर कंडीशन भाको गाड़ी माँ झंडा हल्लौदै गल्लिको लुतेकुकुर डुलेसरी कसैको वास्ता नगरी हिड्नु त भयेननी हो ।
सुनुस्ना भन्या तै पनी चाडै गणतंत्र आइहल्छाकी माइला दाईले पोकोपुन्तुरो कसेर काशि बातो लाग्छान कि तमासा हेरी हालूं भनेको जून थालमा खायो उही थालामा चुठ्ने लाज पचेका नकाचारा हरुको जिउको सार घाटी, कुराको सार गांठी बुझ्दै जांदा त निको चाल देखिदैना है फेरी । घोडा चढ़ने लढ्छ भनेर चिट्टा बुझायेको कती भो कती दिन उजेली सूती बिताई रात उजेली बिस्कुन सुकाई गर्ने हरुलाई अचानो को पीर खुकुरिले कहा सुथ्यो र खली महाभारत सुनाउने न हो । खुट्टा भए जुत्ताका ताती येस्ता चटपटे साढेहरुको त ढाड्मा पनी कती डामपर्छन कती यिनकै भर्पर्नु छर सधै, नेपाली आमाको कोख बाट जन्मियेका बिरहरू अझै सुतेका त छैनन है।
Deepesh Poudel writes: Posted on 11/20/2007
I always appreciate every comedies of Manoj Gajurel. This is also one.
yogen adhikari writes: Posted on 11/20/2007
Manijji,
yo geet ho ki kabita ta laxman gamnangeko kitabma padejasto lagchha. yo tapainko ho ra?
BiBek Adhikari writes: Posted on 11/19/2007
वा !! हाम्रो नेपालमा । अझै अझै, के के हो के के, राजतन्त्र फाली गणतन्त्र रोजे, गोली ठोकेको ठाकै, मान्छे मरेको मरै, चन्दा आतंक मच्चाको मच्चै, अपहरणकारी र फिरौती अनेक थरी मगन्त, खै के फरक त हामी जनतालाई , राजतन्त्र र गणतन्त्र !!
Bishal,Kathmandu writes: Posted on 11/19/2007
नेताहरु निन्द्रामा मस्त छन्,
कुर्सीको खेलमा व्यस्त छन्,
हत्या हिम्सा बढ्दै छ,
महङ्गी उकालो चढ्दै छ,
लुटेराले लुटेर खाकै छ,
जनतालाई लोकतन्त्र आकै छ,
Abiral Yatra writes: Posted on 11/19/2007
Namaskar manoj ji Loktantrako Git Neta Karyakartako Mahal Vitrako git Janata Marna Samma Mare Khana samma Khaya Kohilai AdhaMatra Para. Kohiko ,Khutta, Akha ,Tauko ,Gardan, Andra, Vhude, Sab Khaya Ani Matra Pakha Laya Ye Manab Pipasu Haru Dusmanharu Jalladharu yaun Pipasu Haru Marneko paple Aba Ye Netaharulai Kahela Valo Nahos Yaya Nepal Jaya Janta .