खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: मनोज गजुरेल


साताका प्रमख समाचारहरुः

'माओवादीद्धारा फेरी निशर्तः संबिधानसभाको चुनावमा जोड'
निशर्त भनेर शर्त राख्नु पनि एउटा शर्त नै हैन र कमरेड ?

'छुवाछुत मुक्तीको घोषणपछि पनि पानी छोएको आरोपमा दलीतमाथी कुटपिट'
छुवाछुतको मुक्त भएको त देश कुटपिट मुक्त त हैन नि ।

'माओबादीले आचार संहिता बिपरित फेरी सर्बसाधारणको अपरहण गरे ।'
नानीदेखी लागको बानी ....आचार संहितामा सहि गर्ने बित्तिकै कसरी जानी ?

'हृतियार ब्यबस्थापन नगरेसम्म माओबादीलाई सरकारमा लान नहुने अमेरिकीको भनाई'
हैन, यो देशका प्रधानमन्त्री गिरिजा प्रसाद हुन् कि जर्ज डब्लु बुस ?

काङ्ग्रेस पदलोलुपहरुको पार्टी होइनः प्र.म.
ठूला मन्त्रालयहरु नछोड्नुको मात्र राजनैतिक इमान्दारिता हो ।

०४७ को संबिधान पुनः सक्रिय बनाउनु पर्छः सुजाता
किनकी ०६२ को संबिधानमा लाउडा खान पाइएन ।

Author in brief
Name : मनोज गजुरेल
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


Lok writes:
Posted on 12/25/2007
Dherai ramro........ malai ekdam mann paryo...
LN RIJAL writes:
Posted on 12/22/2007
so chut bani pareko kura codna sabai lai garo hunchha sanai deki kagcot khane mero hajurbaba ko bani jasti 6 matiko tukka pani chodna garooo. thanks majog G
Ishwor Devkota writes:
Posted on 12/20/2007
कुरो त स्वादिलै हो तर सम्बिधन मा दुई दुई चोटी सम्म संसोधन गरेर तोकेको सम्बिधन सभाको मिति त घरिघरी बिरालाले छाउरो सारे जस्तो सारेर कुन खाल्टो मा फाले। प्रचंड ले यस भन्दा आगाडी पनी धेरै चोटी नै गणतंत्र को घोषण गारी सकेका हुन भासन बाट। उनको फिल्म को ट्रेलर त उहिले सुरु भको हो क्यारे पुरै फिलिम पनी आउछ कि भने को त्यों पनी गफै त हो नि साहिला भने जस्तो भाको छ ।


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com