खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


होली: राम्रो ! नराम्रो !!


अपरिचितले छ्यापेको पानीबाट जोगिए राम्रो- शत्रुले हानेको तेजाब परे नराम्रो ।

एक आपसमा रङ्ग खेल्नु राम्रो- भाङ्ग खाएर करङ् खुस्काउनु नराम्रो ।

आत्म समिक्षा र मनोरञ्जन समिक्षा गर्नु राम्रो- अर्कालाई फोहोर दलिदिएर परपिंडामा रमाउनु नराम्रो ।

युवतीहरुलाईमात्रै लोला हान्नु नराम्रो- यो दमित यौन भावना हो, यसबाट माथी उठ्नु राम्रो ।

तर्राईबासीलेजस्तो शिष्ट 'होली' खेल्नु राम्रो-उपत्यकामाजस्तो अशिष्ट 'फागू' खेल्नु नराम्रो ।

सत्यको बिजयको प्रतीक स्वरुप फागु मनाउनु राम्रो-सत्यमाथी असत्य दल्नु नराम्रो ।

शिष्ट कपडामा हिडेर लोला कम खानु राम्रो-उत्तेजक ड्रेसको कारण धेरै लोला खानु नराम्रो ।

बाटोमा हिडि रहेकी युवतीलाई लोला हान्नु नराम्रो-तिनी तपाईकी बैनी वा मम्मीपनि हुन सक्छिन् भन्ने कुरा ख्याल गर्नु राम्रो ।

ह्याप्पी फागु पूणिर्मा ।

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments



Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com