|
|
►
Bishesh |
By: डामाडोल डेष्क |
Thrown Prince संग च्याटिङ्सिंगापुरबाट Thrown Prince ले अन्तर्वर्ताको जालो फ्याली रहेको बेला म च्याटमा झुण्डिरहेको थिएं । एक्कासी एउटा आइडीले रिक्वेस्ट गर्यो,मैले एसेप्ट गरें,च्याटिङ् शुरु भयो । पहिले त मैले बिश्वास गर्ने सकिंन, तर बिस्तारै त्यो मानिस चिनेझैं लाग्यो । उनको कुरा, बिषयवस्तु र प्रश्तुति सबै Thrown Prince पारसको झैं लाग्न थाल्यो । म विश्वस्त नहुंदै offline भएकोले Guffline पुरा कुरा गर्नै पाइएन । यथार्थता के भन्ने कुरामा म पनि कन्फ्यूज छु । तपाईंले पो यथार्थता छुट्याउन सक्नुहुन्थ्यो कि भनेर मैले च्याटिङ् गरेको विण्डोको कपि नै पेष्ट गरिदिएको छु, नपत्याए नपत्याए हेर्नोस् !

दोश्रो किस्ता

तेश्रो किस्ता
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
Ananda Singh Baniya writes: Posted on 8/8/2009 | | No Comment |
| manik lama writes: Posted on 8/5/2009 | | hii am manik lama from malaysia
|
| shiva thapa writes: Posted on 7/31/2009 | | hiiiiiiiiiiiiii i'm shiva thapa from kathamandu new banashour |
| suryan writes: Posted on 7/31/2009 | | Bullsht,MrGajur |
|
|
|
|
|
|
|
|