| नेपाली हास्यव्यंग्य साहित्यका र्सवाधिक लोकप्रिय श्रष्टा स्वं. भैरव अर्यालको नवनिर्मित प्रतिमा । काठमाण्डौको जोरपाटी गा.बि.स.स्थित जोरपाटी चोकमा स्थापना गरिएको यो अर्धकदको प्रतिमाको यही मंसिर ३० गते बरिष्ठ साहित्यकार श्री रमेश बिकल, कवि दुर्गालाल श्रेष्ठ, हास्यकलाकार त्रय मदनकृष्ण श्रेष्ठ, हरिवंश आर्चाय तथा मनोज गजुरेलले संयुक्तरुपमा अनावरण गर्नुभएको थियो । डामाडोल डेष्कको रिपोर्टिङ् |